2003-04-20 - incident - Makwanpur district २०६०-०१-०७ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-09079 अभिलेखालय सि. नं.: NCA-09079

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1897
  • अ. नं.8
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:स्कुल रोड
  • पीडित विवरण
  • पीडितको नाम:भुपेन्द्र तिमल्सिना
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:17
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:5
  • टोल:खडकुले
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:5
  • टोल:खडकुले
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदीलबहादुर तिमल्सिना
  • आमाको नाम:सरस्वती तिमल्सिना
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2060-01-17
  • चिकित्सकको नाम:डा नागेन्द्र सिंह
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्नामाडी गाविसका २१ वर्षीय भुपेन्द्र तिमल्सिनाको २०६० बैशाख ७ गते राती चन्दा उठाउन जादा हेटौडा नपा ४ स्थित एक व्यापारीको घरमा सुरक्षाकर्मीले हत्या गरेको आरोप माओवादीले लगाउदै आएका छन्। तर कसले हत्या गरेको एकिन भएको छैन। हत्या राज्य पक्षबाट भएको भन्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमार्फत राहात लिएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री