2003-04-20 - incident - Dhanusha district २०६०-०१-०७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09078 अभिलेखालय सि. नं.: NCA-09078

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.11236
  • अ. नं.152
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:14
  • टोलको नाम:मुभेलिया
  • पीडित विवरण
  • पीडितको नाम:विजयकुमार राय
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:21
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सिनुरजोडा
  • वार्ड नं.:3
  • टोल:सोहना
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सिनुरजोडा
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबासुदेव राय
  • आमाको नाम:रिझोदेवी राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनमदेवी राय
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-07
  • समय:05:30:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिनुरझोडा गाविस ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिनुझोडा गाविस-३ निवासी मेकानीकल ३७ वर्षीय विजयकुमार रायको ०६२ वैशाख ७ गते माओवादी कार्यकर्ताले जनकपुर नपा-१४ स्थित जनकपुर-ठल्केवर सडकखण्डमा राखेको बम हटाउने क्रममा बम विष्फोट भई मृत्यु भएको। सुरक्षाकर्मीसँग मिलि बाटो खुलाउन लाग्दा प्रेसर कुकर बम विष्फोट भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री