2003-04-19 - incident - Makwanpur district २०६०-०१-०६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-09075 अभिलेखालय सि. नं.: NCA-09075

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2225
  • अ. नं.25
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:स्कुल रोड
  • पीडित विवरण
  • पीडितको नाम:प्रितकुमार मोक्तान
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:1
  • टोल:चकरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:1
  • टोल:चकरी
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट विद्यार्थि संगठनको अध्यक्ष
  • बाबुको नामकृष्ण बहादुर मोक्तान
  • आमाको नाम:कृष्णमाया मोक्तान
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2060-01-17
  • चिकित्सकको नाम:डा गिरिश उपाध्याय
  • सदगत गरिएको स्थान
  • राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाडीखोला गाविस १ का २२ वर्षीय प्रितकुमार मोक्तान को २०६० वैशाख ६ गते हेनपा ४ स्थित एक पसलमा चन्दा उठाउन जादा उनलाई कब्जामा लिएर हत्या गरेर गरी खोलामा शव फालीदिएका थिए। प्रहरी र सेनले नियन्त्रणमा लिएर हत्या गरेर फालेको माओवादीले दावी गर्दै आएका छन्। तर कसैले पनि मोक्तानको हत्याको जिम्मा लिएका छैनन्। पीडित माओवादी निकट विद्यार्थी संगठन मकवानपुरका अध्यक्षय थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री