2003-04-17 - incident - Dadeldhura district २०६०-०१-०४ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-09070 अभिलेखालय सि. नं.: NCA-09070
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4651
- अ. नं.31
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- टोलको नाम:अगुल्टे
- पीडित विवरण
- पीडितको नाम:डोरबहादुर चमत्कार
- जन्म मिति:
- साल:2040
- महिना:11
- गते:10
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:ओखलढुंगा
- गाविस:टारकेरावारी
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:15
- टोल:
- लिङ्ग:पुरुष
- थर:अछामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री शमशेर दल गण
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलकबहादुर अछामी
- आमाको नाम:अन्तरी अछामी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनिषा अछामी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डु नपा. १५ न.वडा डल्लु
- मिति 2061-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग देव्रे हात कुइनादेखि तल नभएको र दाहीने हातको पाखुरामा गोलि लागेको
- उपचार गराएको अस्पतालको नाम
- वीरेन्द्र सैनिक काठमाण्डु
- उपचार मिति 2060-10-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नखुलेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाकेारवारी गाविस ९ निवासी डोरबहादुर चमत्कार डडेल्धुरा जिल्लाको गाङखेत गाविस अगुल्टेमा गस्तिमा गईरहेको समयमा माओवादीसँगको दोहोरो भिडन्तमा परि २०६० वैशाख ४ गते दहिने हातमा गोली लागि कुहीनादेखि तलको भाग काटी अपाङग भए।