2003-04-13 - incident - Siraha district २०५९-१२-३० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09058 अभिलेखालय सि. नं.: NCA-09058

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5792
  • अ. नं.45
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोलको नाम:व्रहमपुरी
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद यादव
  • जन्म मिति:
  • साल:2008
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस कार्यकर्ता
  • बाबुको नाममहेश्वर यादव
  • आमाको नाम:सागरवती यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र रेडक्रस
  • कति रकम बराबर (रु.)260000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-30
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जल्ला अस्पताल सिराहा
  • मिति:2060-01-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा प्रपी गाविस-२ निवासी नेपालि कांग्रेसका कार्यकर्ता ५१ वर्षीय रामप्रसाद यादवलाई ०५९ चैत 30 गते राती घरमा सुतिरहेको अवस्थामा आएका माओवादी कार्यकर्ताहरुको एक समूहले नियन्त्रणमा लिइ घरदेखि केहि पर लगी धारिलो हतियार प्रहार गरी हत्या गरे। पीडितको लासको जिल्ला अस्पताल सिरहामा २०६० वैशाख १ गते पोष्टमार्टम गरी सोही साँझ परिवारले सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री