2003-04-13 - incident - Sankhuwasabha district २०५९-१२-३० - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-09055 अभिलेखालय सि. नं.: NCA-09055
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.1973
- अ. नं.13
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:आँखिभुइँ
- वार्ड नं.:9
- टोलको नाम:चौलिखा
- पीडित विवरण
- पीडितको नाम:निकेश अधिकारी
- जन्म मिति:
- साल:2056
- महिना:03
- गते:12
- उमेर:3
- स्थायी ठेगाना:
- जिल्ला:संखुवासभा
- गाविस:आँखिभुइँ
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामेश्वर अधिकारी
- आमाको नाम:तारा अधिकारी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:एकल
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:आँखिभुइँ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आखिभुइमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आँखिभुईँ गाविस-९ निवासी ३ वर्षीय निकेश अधिकारीको २०५९ चैत ३० गते दाजुले घरबाट सकेट वम झिकेर खेलाएक ठाउँमा गएर हेरी रहेको अवस्थामा दाजुले खेलाएको वम पडकिँदा पीडितको वमको छर्रा लागि घटना स्थलमा नै मृत्यु भयो।