2003-04-12 - incident - Sindhupalchok district २०५९-१२-२९ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-09053 अभिलेखालय सि. नं.: NCA-09053

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7365
  • अ. नं.153
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बाँसवारी
  • वार्ड नं.:1
  • टोलको नाम:दलितटोल
  • पीडित विवरण
  • पीडितको नाम:रामबाबु विश्वकर्मा
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:17
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बाँसवारी
  • वार्ड नं.:1
  • टोल:दलितटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बाँसवारी
  • वार्ड नं.:1
  • टोल:दलितटोल
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुनगुम्बा विश्वकर्मा
  • आमाको नाम:मसली विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना विश्वकर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-29
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:बाँसवारी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इन्द्रावती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँसवारी गाविस-१ का २२ वर्षीय रामबाबु विश्वकर्मालाई ०५९ चैत २९ गते बेलुका सेनाले घरमै वसेको वेला माओवादीको आरोपमा घरको आँगनमा लगी गोलीहानी हत्या गरे। पीडितको पोष्टमार्टम हुन सेकन भने लास चाँही इन्द्रावती नदिमा आफन्तले सदगत गरे। पीडित सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री