2003-04-12 - incident - Rolpa district २०५९-१२-२९ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-09051 अभिलेखालय सि. नं.: NCA-09051

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1349
  • अ. नं.9
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • टोलको नाम:गाम
  • पीडित विवरण
  • पीडितको नाम:सिताराम थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुनासराम थारु
  • आमाको नाम:झोलरी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शसस्त्र प्रहरीको केन्द्रिय कार्यालय
  • कति रकम बराबर (रु.)300000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रोल्पा
  • मिति:2059-12-30
  • चिकित्सकको नाम:थाहा भएन
  • सदगत गरिएको स्थान
  • धधवार ६ स्याङखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-६ खैरेनिका १९ वर्षिय सिताराम थारुको २०५९ चैत २९ गते राती रोल्पा जिल्लाको गाम गाविसमा रहेको सशस्त्र प्रहरी क्याम्पमा माओवादीको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री