2003-04-12 - incident - Dang district २०५९-१२-२९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-09044 अभिलेखालय सि. नं.: NCA-09044
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5093
- अ. नं.151
- घटना भएको जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:5
- टोलको नाम:सतवरिया
- पीडित विवरण
- पीडितको नाम:नीमबहादुर मल्ल (जलन)
- जन्म मिति:
- साल:2041
- महिना:04
- गते:29
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:कोटजहारी
- वार्ड नं.:8
- टोल:गुर्तालगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामहर्कलाल मल्ल
- आमाको नाम:श्रीमाया मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटजहारी गाविस-८ निवासी १८ वर्षीय निमबहादुर मल्लको २०५९ चैत २९ गते दाङको सतवरिया गाविस ५ मा सशस्त्र प्रहरीसँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। मृतक माओवादी सेना थिए।