2003-04-11 - incident - Banke district २०५९-१२-२८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-09029 अभिलेखालय सि. नं.: NCA-09029
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:नमस्कार शाह
- ठेगाना:बाँके जिल्ला नेपालगन्ज
- उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला नेपालगन्जका पत्रकार नमस्कार शाहलाई प्रहरीले बिना कारण पक्राउ गरी यातना दिई थुनामा अमानवीय व्यवहार गरेको भन्ने उजुरीका सम्बन्धमा उजुरी नं. ७७५) आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०५९/१२/२८ गते पत्रकार नमस्कार शाह रिपोर्टिङ्ग गर्न गएका र घर फर्कने क्रममा सशस्त्र प्रहरीको टोलीले बन्दुकको कुन्दा, लाठी र बुटले टाउको, ढाड, मुख तथा शरीरका विभिन्न भागमा कटुपिट गरी यातना दिएको बुझियो
- आयोगको निर्णय:यस कार्यबाट निजको यातना तथा अमानवीय व्यवहारविरुद्धको अधिकारको उल्लङ्घन भएकोले निजलाई रु. २५,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/६ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:-