2003-04-10 - incident - Kalikot district २०५९-१२-२७ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-09026 अभिलेखालय सि. नं.: NCA-09026
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7591
- अ. नं.351
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:सुकाटिंया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ऐन बहादुर शाही
- जन्म मिति:
- साल:2022
- महिना:05
- गते:07
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसुरबहादुर शाही
- आमाको नाम:ज्योती शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बेलसरी शाही र चल्ली शाही
- छोराको संख्या:6
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या11
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कालिकोट मान्मा
- मिति 2062-01-21
- पुनस्थापित भएको भए मिति2062-03-04
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:सुकाटिंया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास नपाएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाहाफाटगाँउ गाविस ५ का ३७ वर्षीय शिक्षक एनबहादुर शाहीलाई ०५९ चैत ५ गते माओवादीले घरबाट अपहरण गरी सुकाटीया गाविसमा पुर्याई सुराकीको आरोपमा घाँटी रेटी हत्या गरे।