2003-04-10 - incident - Jajarkot district २०५९-१२-२७ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-09024 अभिलेखालय सि. नं.: NCA-09024
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.5709
- अ. नं.141
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:जुँगा थापाचौर
- वार्ड नं.:7
- टोलको नाम:मानडुरा
- पीडित विवरण
- पीडितको नाम:टीका भण्डारी
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:19
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जुँगा थापाचौर
- वार्ड नं.:7
- टोल:मानडुरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनसिंह भण्डारी
- आमाको नाम:डिला भण्डारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-27
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:जुँगा थापाचौर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला जुङ्गाथापाचौर गाविस- ७ मानडुरामा २० वर्षीय टिका भण्डारीको २०५९ चैत २७ गते बिहान घरमा माओवादी जनमुक्ति सेनाले छोडेर गएको बम सोही दिन अपरान्ह ४ बजे विस्फोटन हुँदा मृत्यु भयो।