2003-04-08 - incident - Jajarkot district २०५९-१२-२५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-09019 अभिलेखालय सि. नं.: NCA-09019

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5949
  • अ. नं.301
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:रग्दा
  • वार्ड नं.:1
  • टोलको नाम:ताँत्र
  • पीडित विवरण
  • पीडितको नाम:शक्तिबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2028
  • महिना:06
  • गते:12
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:भगवतीटोल
  • वार्ड नं.:4
  • टोल:औलागुर्ता
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
  • बाबुको नामटोपबहादुर बस्नेत
  • आमाको नाम:कालिका बस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्तली बस्नेत
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-25
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:भगवतीटोल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवती गाविसटोल गाविस- १ का माओवादी कर्यकर्ता ३१ वर्षीय शक्तिबहादुर बस्नेतको २०५९ चैत्र २५ गते सोहि गाविस- १ मा आफैंले बोकेको बम बिष्फोटन हुँदा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री