2003-04-07 - incident - Dailekh district २०५९-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-09017 अभिलेखालय सि. नं.: NCA-09017

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8524
  • अ. नं.273
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:5
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:दीपक रोका
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:01
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:9
  • टोल:शिवराजपुर रोकाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:7
  • टोल:फुलटेकरा
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय नौमुले दैलेख
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर रोका
  • आमाको नाम:सेती रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-24
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके राप्ती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला काम्दी गाविस-९ घरभई इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा कार्यरत प्रहरी जवान २० वर्षीय दीपक रोका ०५९ चैत २४ गते कार्यालयमा रहेको अवस्थामा नेकपा माओवादी संगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री