2003-03-26 - incident - Udaypur district २०५९-१२-१२ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-08988 अभिलेखालय सि. नं.: NCA-08988

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2288
  • अ. नं.65
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:2
  • टोलको नाम:ताराघारी
  • पीडित विवरण
  • पीडितको नाम:गंगा कटवाल
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:6
  • टोल:काैसीका
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कटुवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममकरबहादुर कटवाल
  • आमाको नाम:लिलाकुमारी कटवाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोहन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिन्धुपाल्चोक
  • मिति 2055-01-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणी गाविस-६ गुराँसोकी ३३ वर्षीय गंगा कटवाललाई माओवादीको आरोपमा २०५९ चैत १२ गते ताराघारी व्यारेक कटारीका सेनाले गिरफ्तार गरी व्यारेकभित्र दुव्यवहार गर्दै यातना दिएर सात दिनपछि पीडितलाई नै खाल्डो खन्न लगाई गोली हानी हत्या गरी त्यही खाल्डोमा पुरेका थिए। पीडितका पति मोहन कटवाललाई पनि सेनाले २०५५ कात्तिक १२ गते हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री