2003-03-24 - incident - Taplejung district २०५९-१२-१० - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-08984 अभिलेखालय सि. नं.: NCA-08984

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6856
  • अ. नं.180
  • घटना भएको जिल्ला:ताप्लेजुङ
  • गाविस:खोजेनिम
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र हाङ जवेगु (क फुङनिमा)
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:27
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:याङनाम
  • वार्ड नं.:9
  • टोल:लिगिम्बा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जगेवु
  • जात:आदिवासी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामखडकबहादुर जवेगु
  • आमाको नाम:सुखमाया जवेगु
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता देवि (प्रमीला)थेवे
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • याङनाम
  • मिति 2057-11-17
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • राजनितीमा सक्रिया
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग आखाँ देव्रे
  • उपचार गराएको अस्पतालको नाम
  • सिलगुडी भारत
  • उपचार मिति 2059-12-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • निरन्तर चेक जाँच,अध्ययन नगर्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-10
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:खोजेनिम
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङ्नाम गाविस -७ का फुङ्निमा भनिने महेन्द्रहाङ जवेगु नेकपा माओवादीमा संलग्न भई काम गर्ने सिलसिलामा ताप्लेजुङको खेजोनिम तमोरखोलामा २०५९ चैत १० गते सुरक्षा फौजको गस्ती टोलीसंगको मुटभेडमा आँखामा चोट लागेर अपाङ्ग भएका हुन। उनको आँखा निरनतर जचाउनु पर्ने र अध्यायन गर्नुपर्ने चिकित्सक्को सुझाव छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री