2003-03-19 - incident - Chitwan district २०५९-१२-०५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-08972 अभिलेखालय सि. नं.: NCA-08972

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1187
  • अ. नं.3
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:एयरपोर्ट
  • पीडित विवरण
  • पीडितको नाम:लोकमणि विक (मणि)
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:महेन्द्रकोट
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नाममानबहादुर विक
  • आमाको नाम:तुलसी विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घर बनाउने मिस्त्री
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रकोट गाविस-३ निवासी माओवादी सेनाका २१ वर्षीय लोकमणी विक (मणी)लाई २०५९ चैत ५ गते चितवन जिल्ला भरतपुर नगरपालीका-४ नारायणीनदी किनारमा भरतपुर व्यारेकबाट गएका तत्कालीन शाही सेनाले नियन्त्रणमा लिई गोली हानी हत्या गरे। उनका परिवारका अनुसार उनी पार्टी कामको सिलसिलामा चितवन गएको अवस्थामा हत्या भएको थियो। हत्याको खवर १५ दिन पछि मात्र परिवारले जानकारी पाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री