2003-03-17 - incident - Dang district २०५९-१२-०३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-08969 अभिलेखालय सि. नं.: NCA-08969

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2270
  • अ. नं.133
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:0
  • टोलको नाम:मुकुर्टी
  • पीडित विवरण
  • पीडितको नाम:दिलीप थापा
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गजुल
  • वार्ड नं.:2
  • टोल:काभ्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमान्डर
  • बाबुको नामकिमबहादुर थापा
  • आमाको नाम:बागमति थापा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजुल गाविस २ काभ्राका १८ वर्षीय दिलिप थापा दाङ जिल्ला सतवरिया सशस्त्र प्रहरी वेस क्याम्पमा आक्रमण गरी फर्कँदा दाङ जिल्ला लोहारपानी गाविस मुर्कुटीमा २०५९ चैत ३० गते नेपाली सेनासँग दोहोरो भिडन्तमा नेपाली सेनाको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री