2003-03-16 - incident - Makwanpur district २०५९-१२-०२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-08967 अभिलेखालय सि. नं.: NCA-08967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3061
  • अ. नं.81
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:1
  • टोलको नाम:त्रिवेणीखोला
  • पीडित विवरण
  • पीडितको नाम:गणेश स्याङतान
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:04
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:9
  • टोल:चौघघरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:9
  • टोल:चौघघरे
  • लिङ्ग:पुरुष
  • थर:स्याङतान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नाममानबहादुर स्याङतान
  • आमाको नाम:लक्ष्मी स्याङतान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:पदमपोखरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय कुखरेनी खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेटौडा नगरपालिका ९ का २४ बर्षीय गणेश स्याङतानको ०५९ चैत २ गते राती संयुक्त सुरक्षाफौजले माओवादी भएको आरोपमा गोली प्रहार गरेर हत्या गरेको। एकसुरको स्याङतान सेना देखेर डराएर भागेका थिए। भागेको देखेर माओवादी नै हुन सक्ने आशंकामा गोली प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री