2003-03-16 - incident - Bardiya district २०५९-१२-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08966 अभिलेखालय सि. नं.: NCA-08966

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1401
  • अ. नं.43
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:1
  • टोलको नाम:मगरागाडी
  • पीडित विवरण
  • पीडितको नाम:तीर्थबहादुर थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:27
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:4
  • टोल:भातगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमान्डर
  • बाबुको नामनारायण थारु
  • आमाको नाम:चैनि थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मगरागाडी गाविस-४ भातगाउँका १९ वर्षीय तीर्थबहादुर थारुलाई २०५९ चैत २ गते शाही नेपाली सेनाको टोलीले पद्नाहा गाविस-३ वनघुस्रि गाउँबाट मगरागाडी गाउँमा ल्याए गोली हानी हत्या गर्यो। तिर्थसँगै बाँके जिल्लाको खजुराकी निरु नामको महिलालाई पनि गोली हानी हत्या गरेको थियो। दुवैको लास खाल्डो खनेर आधा मात्र शरीर माटोले पुरी छोडेर सेनाको टोली गएको थियो। लास माओवादी पार्टीले अन्यत्र लगी गाडेको थियो। परिवारले डरत्रासको कारण लास घर लान सकेन। तीर्थ र निरु दुवै माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री