2003-03-12 - incident - Surkhet district २०५९-११-२८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-08963 अभिलेखालय सि. नं.: NCA-08963
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.687
- अ. नं.65
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:6
- टोलको नाम:सिम्ले
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर सुनार
- जन्म मिति:
- साल:2010
- महिना:05
- गते:08
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:रजेना
- वार्ड नं.:3
- टोल:रझेना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामगोरे सुनार बिक
- आमाको नाम:वलिसरा बिक
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डल्ली बिक
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-11-28
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-३ रझेना निवासी माओवादी कार्यकर्ता ४९ वर्षीय कर्णबहादुर सुनारको सुरक्षा गस्तीमा खटिएका सुरक्षाकर्मीले माओवादीको आरोपमा २०५९ फागुन २८ गते घरबाटै पक्राउ गरी छिन्चु स्थित सुरक्षा बेश क्याम्पमा ल्याउने क्रममा दशरथपुर गाविस-५ सिम्लेमा गोली हानी हत्या गरेका थिए।