2003-03-12 - incident - Bardiya district २०५९-११-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08959 अभिलेखालय सि. नं.: NCA-08959

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.2816
  • अ. नं.288
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोलको नाम:भुरीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:दीपकबहादुर वस्नेत
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • टोल:रानीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजनजागरण स्वास्थय सेवा केन्द्र, नेउलापुर-५ भुरिगाउँ
  • पद:अहेव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर बस्नेत
  • आमाको नाम:जगतकुमरी बस्नेत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:Jobs
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-२ रानीपुरका ३२ वर्षीय दीपकबहादुर बस्नेतलाई २०५९ फागुन २८ गते सोही गाविस-५ भुरिगाउँमा आफ्नै जनजागरण स्वास्थ्य सेवा केन्द्रमा काम गरिरहेको अवस्थामा ठाकुरद्बारामा रहेको रणशुर गुल्मबाट आएका शाही नेपाली सेनाको टोलीले माओवादीलाई उपचार गर्छस् भन्दै निर्मम तरिकाले कुटपीट गरी हात खुटटा भाँची दिए टाउको र ढाडमा पनि गम्भिर चोट लाग्यो। हाल उनीलाई हिँड्न गाह्रो हुन्छ। गरुङ्गो समान उठाउन सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री