2003-03-12 - incident - Bardiya district २०५९-११-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08960 अभिलेखालय सि. नं.: NCA-08960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2679
  • अ. नं.204
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:5
  • टोलको नाम:भुरिगाउ
  • पीडित विवरण
  • पीडितको नाम:केशर बस्नेत
  • जन्म मिति:
  • साल:2029
  • महिना:11
  • गते:06
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • टोल:रानीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:डाक्टर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर बस्नेत
  • आमाको नाम:जगतकुमारी बस्नेत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नै पाइएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-२ रानीपुरका ३० वर्षीय केशर बस्नेतलाई २०५९ फागुन २८ गते सोही गाविस-५ भुरिगाउँमा आफैँले खोलेको नर्सिङ होममा काम गर्दैगर्दा ठाकुरद्बारामा रहेको शाही नेपाली सेनाको व्यारेकबाट आएको २५ जनाको टोलीले कुटपिट गर्नुको साथै गाडीमा हालेर आफैसैग लगे। २०५९ चैत २४ गतेसम्म ठाकुरद्बाराको शाही नेपाली सेनाको कार्यालयमा भेटेको पीडित परिवारले बताएको थियो। २०५९ चैत २४ गते ढोडरी गाविस-९ कोठीयाघाटमा माओवादीले बिच्छ्याएको धरापमा परी मेजर लवसिंह राइमाझी घाइते भएको र नयाँ आएको मेजरको मृत्यु भएपछि २०५९ चैत २५ गते बस्नेतलगायत हिरासतमा रहेका सबैलाई मारेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री