2003-03-07 - incident - Bardiya district २०५९-११-२३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08950 अभिलेखालय सि. नं.: NCA-08950

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5828
  • अ. नं.450
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:2
  • टोलको नाम:गणेशपुर
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर चौधरी
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:29
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:2
  • टोल:गणेशपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:बाहुन/क्षेत्री
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामबबई बहुमुखी क्याम्पस गुलरिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपाल थारु
  • आमाको नाम:भरथरनिया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपाताभार गाविस-२ गणेशपुरका १८ वर्षीय जनकबहादुर थारुलाई घरमा घाँस काटिरहेको अवस्थामा ठाकुरद्बारामा रहेको व्यारेकबाट आएको शाही नेपाली सेनाको टोलीले ०५९ फागुन २३ गते घर घेरा हाली कब्जामा लिएर माओवादी भन्दै हतियार देखाउन लगाउँदै लात्तीले मरनासन्न हुने गरी कुटपिट गरे। लगत्तै पछाडि हाँत बाँधेर उनलाई र दाइ गणेशबहादुर चौधरीलाई सोही गाउँको गणेश बाबा चौकमा शाही नेपाली सेनाको टोली आएको ट्रकमा राखी लगे। शाही नेपाली सेनाको टोली आउनु अघि तीन जना प्रहरी सादा पोसाकमा नकाव लगाएका व्यक्ति आएका थिए। पीडित परिवारलाई कराए गोली हान्ने धम्की दिँदै कोठामा थुनेर छोडेको उनको परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री