2003-03-03 - incident - Bhojpur district २०५९-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08941 अभिलेखालय सि. नं.: NCA-08941

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5752
  • अ. नं.67
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन वेघा
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:फलैंचा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी लडाकु
  • बाबुको नामदेविभक्त वेघा
  • आमाको नाम:धनमाया वेघा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आन्सा वेघा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे हातको हड्डी भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • हरभंगा भारत
  • उपचार मिति 2060-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-19
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलैचा गाविस-६ निवासी १९ वर्षीय पावेल भनिने अर्जुन बेघा भोजपुर जिल्लाको भोजपुर गाविस ३ मा आक्रमण गर्ने क्रममा २०५९ फागुन १९ गते राती सुरक्षा फौजसंगको दोहोरो मिडन्तमा बाँया हातमा गोली लागी हड्डी भाचिएकोले अपाङ्ग भएका हुन। २०५७ साल देखि नेकपा माओवादीमा लागेर छेटौ विग्रेडको सैन्य फाँटमा सेनाका रुपमा जिम्मेवारी बहन गरेका उनको अहिलेको स्थिति सामान्य भएपनि एउटा हातमा समस्या देखिएको छ। उनी अहिले लिम्बुवान राज्य समितिका सदस्य हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री