2003-01-29 - incident - Mugu district २०५९-१०-१५ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-08864 अभिलेखालय सि. नं.: NCA-08864

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1078
  • अ. नं.32
  • घटना भएको जिल्ला:मुगु
  • गाविस:शेरी
  • वार्ड नं.:0
  • टोलको नाम:सेरीघाट
  • पीडित विवरण
  • पीडितको नाम:रविलाल भण्डारी
  • जन्म मिति:
  • साल:2043
  • महिना:08
  • गते:07
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:विच्छेया
  • वार्ड नं.:5
  • टोल:वाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामजयरुप भण्डारी
  • आमाको नाम:झुप्रीकली भण्डारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मुगु
  • गाविस:शेरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादी कार्यकर्ताद्वारा खोलामा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विच्छेया गाविस ५ बामका १६ वर्षीय रविलाल भण्डारीको २०५९ माघ १५ गते मुगु जिल्लाको शेरी गाविसमा साँस्कृतिक कार्यक्रम गरीरहेका वेला सदमुकाम गमगढीबाट आएको सुरक्षाफौजसँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री