2003-01-28 - incident - Kathmandu district २०५९-१०-१४ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-08859 अभिलेखालय सि. नं.: NCA-08859
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8107
- अ. नं.34
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:6
- टोलको नाम:शिवपुरी राष्ट्रिय निकुञ्ज
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर तामाङ
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपडके तामाङ
- आमाको नाम:माइली तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ठूलीमाया तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-14
- समय:07:45:00 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2059-10-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्वयम्भु,काडमाण्डौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झरिमहाकाँल गाविस-६ निवासी २८ वर्षीय रामबहादुर तामाङलाई २०५९ माघ १४ गते नजिकै दाउरा लिन गएको वेला माओवादी कार्यकर्ता भनी गोली हानी हत्या गरे। उनलाई चारवटा गोली लागेको थियो।