2003-01-27 - incident - Pyuthan district २०५९-१०-१३ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-08855 अभिलेखालय सि. नं.: NCA-08855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1201
  • अ. नं.6
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:खैरा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शंकर विक
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:6
  • टोल:वनियामार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कम्पनी कमाण्डर
  • बाबुको नामचक्रबहादुर सुनार विक
  • आमाको नाम:देविमाया सुनार विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उमा विक अन्य ठाउमा विवाह भएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला पशासन कायालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-13
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:खैरा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवगढी गाविस-६ निवासी नेकपा माओवादीको कम्पनी कमाण्डरभई गुल्मी जिल्लाको अर्खावाङ गाविसमा पार्टीको कामको सिलसिलामा गएको बेला २०५९ माघ १३ गते सेनासँगको दोहोरो भिडन्तमा घाइते अवस्थामा सेनाले नियन्त्रणमा लिइ प्युठान खैरामा हानी हत्या गरेका थिए। उनका परिवारका अनुसार उनी २०५२ साल देखि माओवादीमा लागेको ०५९ सालमा घर आई फेरी पार्टीको कम्पनी कमाण्डर भएका थिए। लास परिवारलाई नदिएको ७ महिना पछि खबर पाएको र काजकिरिया गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री