2003-01-27 - incident - Palpa district २०५९-१०-१३ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-08853 अभिलेखालय सि. नं.: NCA-08853

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5645
  • अ. नं.23
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:वाकामलाङ
  • वार्ड नं.:0
  • टोलको नाम:राईडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र कुमाल
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:16
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पर्सौनी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामगमबहादुर कुमाल
  • आमाको नाम:रुपकुमारी कुमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-13
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:वाकामलाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रशौनी गाविस-९ निवासी नेकपा माओवादीका पार्टी सदस्य २० वर्षीय ज्ञानेन्द्र कुमालको ०५९ माघ १३ गते पार्टी कामको शिलसिलामा गएको बेला स्थानिय एक घरमा चिया नास्ता खाने क्रममा सेनाले चारैतिरबाट घेराहाली गोली चलाउँदा उनी सहित ४ जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री