2003-01-26 - incident - Surkhet district २०५९-१०-१२ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-08843 अभिलेखालय सि. नं.: NCA-08843

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6311
  • अ. नं.732
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:ववियाचौर
  • वार्ड नं.:3
  • टोलको नाम:वावीयाचौर
  • पीडित विवरण
  • पीडितको नाम:नयाँ कामी
  • जन्म मिति:
  • साल:2019
  • महिना:11
  • गते:06
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:ववियाचौर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामजंगे कामी
  • आमाको नाम:नन्दकला कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कस्तुरी कामी
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-12
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:ववियाचौर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बावियाचौर सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बावियाचौर गाविस-६ निवासी सर्वसाधारण ४० वर्षीय नयाँ कामीको ०५९ माघ १२ गते माओवादीले बावियाचौर गाविसमा आयोजना गरेको जनसभामा गस्तीमा आएको शाही नेपाली सेनाको टोलीले गरेको हवाइ फाइरिङमा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री