2003-01-26 - incident - Ramechhap district २०५९-१०-१२ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08842 अभिलेखालय सि. नं.: NCA-08842

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७१
  • पीडितको नाम र थर:ङावा शेर्पा
  • ठेगाना:रामेछाप जिल्ला चुचुरे गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप जिल्ला चुचुरे गाविस वडा नं.- २ बस्ने स्व. ङावा शेर्पाको आन्तरिक बिस्थापित रहेकै अवस्थामा मृत्यु भएको र निजको परिवारसमेत २०५९/१०/१२ देखि बिस्थापित भएको, ने.क.पा. (माओवादी) ले सम्पत्ति लुटपिट गरी लगके ो र अहिलसेम्ममा परिवारका अन्य सदस्यसमेत बिस्थापित भएको सम्बन्धमा आयोगमा परकेो उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:निजको क्षति भएको मूल्याब्कन रु. ४,२१,०००/- जिल्ला प्रशासन कार्यालय मन्थली रामेछापबाट भएको तर हालसम्म क्षतिपूर्ति नपाएको र पुन:स्थापितसमेत नभएको भन्ने आयोगको अनुसन्धान टोलीको प्रतिवेदनबाट देखिँदा जिल्ला प्रशासनकायार्लयको मूल्याबक् नको रकम हालसम्म पनि उपलब्ध गराएको नदेखिँदा अविलम्ब उक्त रकम रु. ४,२१,०००/- उपलब्ध गराउन र निजको परिवारलाई आवश्यक सुरक्षासहित पुन:स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने र पुन:स्थापना गराउन आवश्यक सहयोग गर्न ने.क.पा. (माओवादी) लाई आग्रह गर्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३९६५ संरक्षण ५४८ मिति ०६५/७/१८ मा प्र. म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने तथा च. नं. ३९६५ संरक्षण ५४७ मिति २०६५/७/१७ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.को कार्यालयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बाधेार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री