2003-01-26 - incident - Gulmi district २०५९-१०-१२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-08839 अभिलेखालय सि. नं.: NCA-08839

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.825
  • अ. नं.39
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:अर्खावाङ
  • वार्ड नं.:8
  • टोलको नाम:अख्रवाङ
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यप्रसाद भण्डारी
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:13
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:17
  • टोल:लामतरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:17
  • टोल:लामतरा
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामएक नं गण प्रजिअ गार्ड गुल्मी
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबालाराम भण्डारी
  • आमाको नाम:इन्द्रकला भण्डारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उपमहानगरपालीका
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2061-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-12
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:अर्खावाङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बुटबल अस्पताल रुपन्देही
  • मिति:2059-10-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-१७ निवासी प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्ड गुल्मीमा कार्यरत २८ बर्षीय सूर्यप्रसाद भण्डारीको २०५९ माघ १३ गते नेकपा माओवादीको आक्रमण पछि भएको भिडन्तमा मृत्यु भयो । उनी २०५२ सालमा नेपाल प्रहरीमा भर्ना भइ जिल्ला प्रहरी कार्यालय अन्तरगत प्रमुख जिल्ला अधिकारीको सुरक्षा गार्डमा खटिएका थिए। घटनाको खबर पीडित परिवारले तीन दिनपछि मात्र थाहा पाएका थिए। सो घटनामा परी इन्स्पेक्टरर सूर्यबहादुर केसी लगायतका ५ जनाको मृत्यु भएको थियो। उनको लाश तीनदिनपछि गाडीमा पोखरा ल्याई पीडितका परिवारले दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री