2003-01-25 - incident - Panchthar district २०५९-१०-११ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-08836 अभिलेखालय सि. नं.: NCA-08836

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6342
  • अ. नं.147
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्र राइ
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:6
  • टोल:लोक्से
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राइ
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमराज राइ
  • आमाको नाम:आइतमाया राइ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनिता राइ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:नागिन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिदिन ५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिदेन गाविस वडा नम्बर ६ निवासी गजेन्द्र राईलाई २०५९ माघ ११ गते नेकपा माओवादीका कार्यकर्ताहरुले पक्राउ गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन। उनलाई फटाइँ गरेको आरोपमा सफाया गरेको भनी माओवादीले जानकारी गराएको घरपरिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री