2003-01-25 - incident - Bara district २०५९-१०-११ - घटना - बारा जिल्ला
Archive ref no: NCA-08832 अभिलेखालय सि. नं.: NCA-08832
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6247
- अ. नं.11
- घटना भएको जिल्ला:बारा
- गाविस:डुमरबाना
- वार्ड नं.:0
- टोलको नाम:बोरिङ्गटोल
- पीडित विवरण
- पीडितको नाम:पदमप्रसाद खरेल
- जन्म मिति:
- साल:2035
- महिना:02
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:डुमरबाना
- वार्ड नं.:2
- टोल:बोरिङ्गटोल
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:डुमरबाना
- वार्ड नं.:2
- टोल:बोरिङ्टोल
- लिङ्ग:पुरुष
- थर:खरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविष्णुप्रसाद खरेल
- आमाको नाम:चन्द्रमाया खरेल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-11
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:डुमरबाना
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:ना.उ.क्षे. अस्पाताल, विरगंज
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुमरवाना गाविस २ का २४ वर्षीय पदमप्रसाद पोखरेलको २०५९ माघ ११ गते घरमा बसिरहेको अवस्थामा माओवादीले प्रहरीको सुराकी गरेको आरोपमा गोली हानी हत्या गरेको थियो।