2003-01-24 - incident - Pyuthan district २०५९-१०-१० - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-08827 अभिलेखालय सि. नं.: NCA-08827

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8542
  • अ. नं.135
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:अर्खा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिपकराज पन्त
  • जन्म मिति:
  • साल:2034
  • महिना:10
  • गते:10
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:8
  • टोल:पर्सौनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पुर्णकालिन राजनिति
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुर्यदत्त पन्त
  • आमाको नाम:चित्रकुमारी पन्त
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:अर्खा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रत्ननगर नपा-८ निवासी २५ वर्षीय दिपकराज पन्तको ०५९ माघ १० गते प्यूठान जिल्लाको अर्घामा सेनाले घेराहाली गोली हानी हत्या गरे। पीडित एनेकपा माओवादीको सेक्सन सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री