2003-01-23 - incident - Surkhet district २०५९-१०-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-08821 अभिलेखालय सि. नं.: NCA-08821

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.785
  • अ. नं.111
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • टोलको नाम:गिरी घाट
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर छुन्चिङ
  • जन्म मिति:
  • साल:2040
  • महिना:09
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साटाखानी
  • वार्ड नं.:8
  • टोल:सालडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:छुन्चीङ्ग
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल सशस्त्र प्रहरी रक्तकाली दल बाङ्गे सिमल
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगाराम छिन्चुङ्गमगर
  • आमाको नाम:जैसरा छुन्चिङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी छुन्चिङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-09
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:कुनाथरी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
  • मिति:2059-10-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भेरी सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साटाखानी गाविस-८ निवासी सशस्त्र प्रहरी बल सुर्खेतमा कार्यरत जवान १९ बर्षीय टेकबहादुर छुन्चिङको २०५९ माघ ९ गते माओवादीले सुर्खेतको कुनाथरी गाविस-९ गिरीघाट भन्ने स्थानमा राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री