2003-01-23 - incident - Lalitpur district २०५९-१०-०९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08817 अभिलेखालय सि. नं.: NCA-08817

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4495
  • अ. नं.39
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:14
  • टोलको नाम:सातदोबाटो
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यनारायण महासेठ
  • जन्म मिति:
  • साल:2004
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:भटौलीया
  • वार्ड नं.:2
  • टोल:पछियानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:भटौलीया
  • वार्ड नं.:2
  • टोल:पछियानी
  • लिङ्ग:पुरुष
  • थर:महासेठ
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय ललितपुर
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामऔतार महासेठ
  • आमाको नाम:शारदा देवी महासेठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमिरदेवी महासेठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-09
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:2059-10-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भौटौलिया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भटौलिय गाविस-२ निवासी जिल्ला प्रहरी कार्यालय ललितपुर दरबदी भई ललितपुर उपमहानगरपालिका-१४ सातदोबाटो स्थित प्रहरी कार्यालयमा रहेको सामुदायिक प्रहरी विटमा कार्यरत ५५ वर्षीय सूर्यनारायण महासेठलाई आफ्नै कार्यालयमा ०५९ माघ ९ गते माओवादीले गोली हानी हत्या गरे।
  • ।।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री