2003-01-23 - incident - Ilam district २०५९-१०-०९ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-08815 अभिलेखालय सि. नं.: NCA-08815
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3820
- अ. नं.149
- घटना भएको जिल्ला:ईलाम
- गाविस:फाकफोक
- वार्ड नं.:5
- टोलको नाम:कमेरे
- पीडित विवरण
- पीडितको नाम:अमरबहादुर राई
- जन्म मिति:
- साल:2029
- महिना:08
- गते:06
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:चमैता
- वार्ड नं.:9
- टोल:सिमसारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय इलाम
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहस्तबहादुर राई
- आमाको नाम:सेतीमाया राई
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिष्णुमाया राई
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-09
- समय:00:00:12 AM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:फाकफोक
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
- मिति:2059-10-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चमैता गाविस-९ सिमसाराका ३० वर्षीय अमबहादुर राईलाई २०५९ माघ ९ गते बच्चाको छेवरमा घरमा आएको बेला राती माओवादीले आफ्नै घरबाट अपहरण गरी फाकफोक गाविस-५ कमेरे फुर्सेमा लगी गोली हानी हत्या गरेका थिए।