2003-01-20 - incident - Surkhet district २०५९-१०-०६ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-08804 अभिलेखालय सि. नं.: NCA-08804
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1154
- अ. नं.560
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोलको नाम:छिन्चु वेसक्याम्प
- पीडित विवरण
- पीडितको नाम:गोपीलाल खत्री
- जन्म मिति:
- साल:2013
- महिना:09
- गते:10
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:तल्लो घुम्ने
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
- बाबुको नामलाल बहादुर खत्री
- आमाको नाम:यमुना खत्री
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दकली खत्री
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- India
- मिति 2059-12-07
- पुनस्थापित भएको भए मिति2062-01-14
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड भाचिएको
- उपचार गराएको अस्पतालको नाम
- भारत र छिन्चु
- उपचार मिति 2059-12-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-06
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथपुर गाविस ५ निवासी ४६ वर्षीय गोपीलाल खत्रीलाई माओवादीको आरोपमा ०५९ माघ ६ गते गस्तीमा खटीएका सुरक्षाकर्मीले दशरथपुर गाविस-५ बाट पक्राउ गरी छिन्चु स्थित सुरक्षा वेस क्याम्पमा पुर्याई बन्दुकको कुन्दा र मुढाले पेलेर यातना दिए। उनको मेरुदण्ड भाचिएको छ।