2003-01-20 - incident - Surkhet district २०५९-१०-०६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-08802 अभिलेखालय सि. नं.: NCA-08802

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1149
  • अ. नं.558
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:5
  • टोलको नाम:छिन्चु वेसक्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:तुल बहादुर गन्धर्व
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:07
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:7
  • टोल:कुल्लीमोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गन्धर्व
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर गन्धर्व
  • आमाको नाम:धनरुपा गन्धर्व
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता गन्धर्व
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा भाचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय मेडिकल
  • उपचार मिति 2059-11-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दुवै खुट्टामा प्लास्टर गर्नुपर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-06
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथपुर गाविस-७ निवासी ४० वर्षीय तुलबहादुर गन्धर्वलाई माओवादीको आरोपमा ०५९ माघ ६ गते गस्तीमा खटिएका सुरक्षाकर्मीले दशरथपुर गाविस-५ बाट पक्राउ गरि छिन्चुस्थित सुरक्षा वेस क्याम्पमा लगि बन्दुकको कुन्दाले कुटपिट गरे। उनको दुवै खुट्टा अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री