2003-01-20 - incident - Surkhet district २०५९-१०-०६ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-08805 अभिलेखालय सि. नं.: NCA-08805
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1150
- अ. नं.559
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोलको नाम:छिन्चु वेसक्याम्प
- पीडित विवरण
- पीडितको नाम:नन्दलाल चपाई
- जन्म मिति:
- साल:2024
- महिना:04
- गते:30
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:घुम्ने
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चपाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस सदस्य
- बाबुको नामखडानन्द चपाई
- आमाको नाम:यसोदा चपाई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकली चपाइ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग घाँटी ढाड र खुट्टा अशक्त
- उपचार गराएको अस्पतालको नाम
- स्थानिय मेडिकल
- उपचार मिति 2059-10-08
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-06
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथपुर गाविस-५ निवासी ३५ वर्षीय नन्दलाल चपाईलाई माओवादीको आरोपमा ०५९ माघ ६ गते गस्तीमा खटिएका सुरक्षाकर्मीले लात्ती मुक्काले कुटपिट गरे। उनको घाँटी ढाड र दुवै खुट्टा अशक्त छ।