2003-01-18 - incident - Taplejung district २०५९-१०-०४ - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-08789 अभिलेखालय सि. नं.: NCA-08789
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4574
- अ. नं.49
- घटना भएको जिल्ला:ताप्लेजुङ
- गाविस:लिमखिम
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुदिप (कान्छोरे) नेयोङ
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:10
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:तापेथोक
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेयोङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकिल बहादुर नेयोङ
- आमाको नाम:सिता नेयोङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ताप्लेजुङ
- गाविस:लिमखिम
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तापेथोक गाविस-८ का १९ वर्षीय सुदिप नेयोङ ०५९ माघ ४ गते पासपोर्ट बनाउन सदरमुकाम जाँदै गर्दा लिङखिम गाविस-१ खोलामा गस्तिमा गएको सुरक्षाफौजले नियन्त्रणमा लिएर गोली हानी हत्या गरे।