2003-01-16 - incident - Ramechhap district २०५९-१०-०२ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08770 अभिलेखालय सि. नं.: NCA-08770

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9041
  • अ. नं.35
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:खोल्मगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:शान्ति तामाङ
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:4
  • टोल:खोल्मगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:4
  • टोल:खोल्मगाउँ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-02
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गोठगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-४ खोल्मगाउँका शान्ति तामाङलाई ०५९ माघ २ गते आफ्नै घरमा बसिरहेको बेला गस्तीमा गएको सुरक्षा टोलीले नियन्त्रणमा लिई हत्या गरे। छिमेकीसँग खानेपानीको विषयमा सामान्य विवाद रहेको तामाङको सोही रिसइविमा हत्या भएको परिवारको आरोप छ। नियन्त्रणमा लिइएका तामाङलाई गोठगाउँ गाविस-१ को काफ्लबोटे गहिरामा हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री