2003-01-15 - incident - Kanchanpur district २०५९-१०-०१ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-08754 अभिलेखालय सि. नं.: NCA-08754
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8037
- अ. नं.96
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:5
- टोलको नाम:जोनापुर
- पीडित विवरण
- पीडितको नाम:पुरनबहादुर डंगौरा
- जन्म मिति:
- साल:2034
- महिना:01
- गते:15
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:6
- टोल:पिपलाडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डगौँरा
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादि एरिया सक्रेटरी
- बाबुको नामलप्टन डंगौरा
- आमाको नाम:मङग्री डंगौरा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पबित्रा डंगौरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-01
- समय:00:06:00 AM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:पिपलाडी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलाडी गाविस ६ निवासी माओवादी एरिया कमिटी सक्रेटरी २५ वर्षीय पुरन डंगौरालाई पिपलाडी गाविस-५ जोनापुरमा गस्तीमा रहेको संयुक्त सुरक्षा फौजले २०५९ माघ १ गते बिहान ६ बजे घरमा नुहाउन आएको बेलामा घेरा हाली गोली हानी हत्या गरेको थियो।