2003-01-15 - incident - Banke district २०५९-१०-०१ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-08751 अभिलेखालय सि. नं.: NCA-08751
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8516
- अ. नं.269
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:6
- टोलको नाम:रामनगर
- पीडित विवरण
- पीडितको नाम:विहारीलाल अहिर
- जन्म मिति:
- साल:2028
- महिना:05
- गते:14
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वेतहनी
- वार्ड नं.:6
- टोल:रामनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अहिर
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्थक
- बाबुको नामगयाप्रसाद अहिर
- आमाको नाम:सितला यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-01
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बेतहनी गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके बेतहनी गाविस-६ का ३१ वर्षीय बिहारीलाल अहिर ०५९ माघ १ गते राती १२ बजे घरमा सुतिरहेको अवस्थामा सुरक्षाकर्मीले पक्राउ गरी गोली हानी हत्या गरे। लास तीन दिन पछि फेला परेपछि घरपरिवारले दाहासंस्कार गरेका थिए। मृतकका परिवार सो समयमा फत्तेपुर गाविस-७ मा बसोबास गर्दथे।