2003-01-14 - incident - Bardiya district २०५९-०९-३० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08742 अभिलेखालय सि. नं.: NCA-08742

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2671
  • अ. नं.197
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:3
  • टोलको नाम:कोइली
  • पीडित विवरण
  • पीडितको नाम:टोपबहादुर कार्की
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:3
  • टोल:कोइली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय जनमोर्चा
  • बाबुको नामभोगबहादुर कार्की
  • आमाको नाम:टीकादेवी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मानपुरटपरा गाविस-३ कोइलीका ३१ वर्षीय टोपबहादुर कार्कीलाई मानपुर टपरामा रहेको शाही नेपालीसेनाको अस्थायी क्याम्पबाट आएको टोलीले २०५९ पुस ३० गते राती आई आफ्नै घरमा सुतिरहेको बेलामा घर घेरा हाली बाबु छोरा दुवैलाई नियन्त्रणमा लिई उनीहरुकै खेतमा लगी गोली हानी हत्या गरे। यसको टोली नेतृत्व कर्णेल पंकज भन्नेले गरेका थिए। मृतक जनमोर्चाका कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री