2003-01-13 - incident - Makwanpur district २०५९-०९-२९ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-08738 अभिलेखालय सि. नं.: NCA-08738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2006
  • अ. नं.14
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:2
  • टोलको नाम:हिरामुनी
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र नेपाल
  • जन्म मिति:
  • साल:2011
  • महिना:09
  • गते:15
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:2
  • टोल:राजदेवी
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:हटिया
  • वार्ड नं.:2
  • टोल:राजदेवी
  • लिङ्ग:पुरुष
  • थर:नेपाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद नेपाल
  • आमाको नाम:राधादेवी नेपाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री नेपाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कुखुरा पालन र खेती
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिया गाविस २ का ३८ वर्षीय राजेन्द्र नेपाललाई छतिवनमा चेकजाँच गर्न बसेका शाही नेपाली सेनाको सिपाहीहरुले २०५९ पुस २९ गते विहान मोटर साइकल सहित समातेर माओवादीको आरोपमा छतिवनको हिरामुनीमा लगेर हत्या गरेर जंगलमा लास फालिदिएका थिए। स्थानीय बासिले घाँस काटन जाँदा उनको लास फेला परेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री