2003-01-13 - incident - Jumla district २०५९-०९-२९ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-08732 अभिलेखालय सि. नं.: NCA-08732

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6259
  • अ. नं.166
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:गज्याङकोट
  • वार्ड नं.:6
  • टोलको नाम:धौलपुर
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार शाही
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:कार्तिकस्वामी
  • वार्ड नं.:8
  • टोल:सिलाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामदल बहादुर शाही
  • आमाको नाम:हीरा शाही
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकी शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:गज्याङकोट
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कार्तिकस्वामी गाविस ८ सिलामगाउँका माओवादी कार्यकर्ता १७ बर्षीय राजकुमार शाही २०५९ पुस २९ गते गर्ज्याङ्कोट गाविसको धौलपुरमा सुरक्षाकर्मीले राखेको बम बिष्फोट हुँदा हात गुमाई घाइते भए। उनी हालसम्मा पनि अशक्त रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री