2003-01-13 - incident - Bhojpur district २०५९-०९-२९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08729 अभिलेखालय सि. नं.: NCA-08729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10165
  • अ. नं.20
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • टोलको नाम:गढीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर सार्की
  • जन्म मिति:
  • साल:2003
  • महिना:01
  • गते:00
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • टोल:गढीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:ज्यालादरीमा लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग मोर्टार्रको र्छरा शरीरबाट निकाल्न नसकेका कारण छातीमा अझै छर्रा गाडिएर पाक्ने गरेको छ।
  • उपचार गराएको अस्पतालको नाम
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • छर्रा निकाल्न जटील शल्यक्रिया गर्नु जरुरी रहेको छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केउरेनीपानी गाविस-७ निवासी ६३ बर्षीय लालबहादुर सार्की संखुवासभाको तुम्लिङ्गटारबाट गस्तीमा आएको सशस्त्र प्रहरी बल र माओवादी लडाकुबीच मूलपानी गाविसको दिंला बजार क्षेत्रमा ०५९ पुस २९ गते दिउँसो भएको दोहोरो भिडन्तका क्रममा सशस्त्र प्रहरीले माओवादीलाई प्रहार गरेको टु इन्च मोर्टार्रको छर्रा लागेर गम्भीर घाइते भए। मोर्टार्रको छर्रा शरीरबाट निकाल्न नसकेका कारण उनको छाति र शरीरका अन्य भाग पाक्ने गरेको छ। उनको शरीरमा रहेको र्छरा हालसम्म निकाल्न सकिएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री