2003-01-13 - incident - Bhojpur district २०५९-०९-२९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-08728 अभिलेखालय सि. नं.: NCA-08728
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7073
- अ. नं.93
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:केउरेनीपानी
- वार्ड नं.:7
- टोलको नाम:गढीगाउँ
- पीडित विवरण
- पीडितको नाम:सविना खवास
- जन्म मिति:
- साल:2051
- महिना:01
- गते:00
- उमेर:8
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:केउरेनीपानी
- वार्ड नं.:7
- टोल:गढीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:खवास
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामअरूण माध्यमिक विध्याल केउरानीपानी, भोजपुर
- पद:विध्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामहेमबहादुर खवास
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नभएको
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:केउरेनीपानी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:खांदवारी अस्पताल
- मिति:2059-09-30
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- अरूण नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केउरेपानी गाविस-७ निवासी अरुण माध्यमिक विध्याल कक्षा ३ की छात्रा सविना खवासको संखुवासभाको तुम्लिङटारबाट गस्तीमा गएको सशस्त्र प्रहरी र माओवादीबीच केउरेनीपानी गाविस-७ दिङला बजारमा ०५९ पुस २९ गते भएको दोहोरो भिडन्तमा सशस्त्र प्रहरीले माओवादीलाई प्रहार गरेको टु ईन्च मोटर्र पड्कदा आफ्नै घरमा बसिरहेकी उनको घटनास्थलमै मृत्यु भएको थियो।